लोकसेवा

१. रास्ट्रीय चिकित्सा अध्यादेश मन्त्रीपरिषदबाट पारित:२०७४ कार्तिक ६ रास्ट्रपति बाट प्रमाणीकरण ,२०७४ कार्तिक २४
२. बि,सं २०७४ को विज्ञान प्रविधि पुरस्कार : अतुल मिश्र र अनिता बिन्दुलाइ प्रदान गरियो ।
३. मदन पुरस्कार २०७३: घनस्याम कंडेल , धृत रास्ट्र
४.म्यान बुकर पुरस्कार 2017 :जर्ज सान्डर्स
५. म्यान बुकर इन्टरन्यासनल 2017: डेभिड ग्रसम्यान
६. सिंहदरबार बदल्ने संघर्ष, पुस्तकका लेखक : लालबाबु पण्डित
७.फिफा वर्ष खेलाडी 2017 : क्रीस्चियानो रोनाल्डो, ५ पटक
८. कम्युनिस्ट संग्रहालय कहाँ पर्दछ?:रुपन्देही , बुटवल
९.पद्मश्री पुरस्कार २०७३ :नवराज पराजुली
१०.इम्जा हिमताल :सोलुखुम्बुमा पर्दछ ।
११. नेपालमा कलेजो प्रत्यारोपण सुरु :२०७३ मंसिर २२
१२. मौद्रिक निति २०७४/७५ सार्वजनिक :२०७४ असार २५
१३. चिनियाँ साहित्यकार लिउ जिआवोको निधन : 2017 जुलाई 13
१४. इरानी रास्ट्रपतिमा हसन रुवानी विजयी :2017 मे 19
१५. नेपालमा थपिएको पछिल्लो विश्वविद्यालय : राजर्षी जनक विश्वविद्यालय
१६. रास्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७४: अफजल हुसेन , १ लाख पुरस्कार ,सर्लाही
१७. द, कोरियामा नयाँ रास्ट्रपति मुन इन कहिले: 2017 मे 9
१८. क्याटोलोनिया स्पेनबाट टुक्रिने सम्बन्धमा जनमत: 2017 अक्टोबर 1
१९. नेपाल र जोर्डनबिच दुई पक्षीय श्रम सम्झौता :2017 अक्टोबर 18
२०.फ्रान्सको रास्ट्रपतिमा इमानुअल म्याक्रोन विजयी :2017 अप्रिल 23
२१.,प्रतिनिधि सभा सवभन्दा वढी मतान्तरसहित विजयी हुने सांसद :पार्वत गुरुङ (दोलखा)
२२.,हालसालै तयार भै अवलोकनका लागि खूला गरिएको “साश्वत धाम” :पूर्वी नवलपरासी
२३.वि.सं. २०७४ मङ्सिरमा सम्पन्न प्रधान सेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि : एपीएफ क्लब
२४. सन् २०१७ नोभेम्बरमा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ (International Co–operative Alliance–ICA) को सम्मेलन : क्वालालम्पुर (मलेसिया)
२५.. इन्टरनेट सेवा प्रदायक एवम् सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको समूह तीनदिने सम्मेलन : चितवन (वि.सं. २०७४ मङ्सिर २३–२५)
२६.. नेपाल चलचित्र समीक्षक समाजद्वारा आयोजित क्रिटिक्स अवार्ड समारोहमा २०७३ सालको उत्कृष्ट चलचित्रको अवार्ड कुन चलचित्रले जित्यो ?
– कालो पोथी

Comments

Popular posts from this blog

thread

psychology two questions n their answer