संसारकै खुसी राष्ट्रमा नेपाल सयाै स्थानमा
संयुक्त राष्ट्रसंघ को दिगो विकाश समाधान नेटवर्कले हरेक वर्ष प्रकाशन गर्ने रिपोर्टमा यो वर्ष नेपाल १०० औ राष्ट्रमा परेको छ । २०१८ को रिपोर्टमा नेपाल १०१ स्थानमा थियो । रिपोर्ट प्रविधि, सामाजिक मान्यता, द्वन्द्व र सरकारी नीतिहरूले पारेको प्रभावको आधारमा तयार पारिन्छ । रिपोर्ट निर्माणमा १४ आधारहरू रहेका छन (1) व्यापार र आर्थिक (2) नागरिक संलग्नता (3) संचार र प्रविधि (7) वातावरण र ऊर्जा (8) खाना र आश्रय (9) सरकार र राजनीति (10) कानुर र व्यवस्था (सुरक्षा) (11) स्वास्थ्य (12) धर्म र नैतिकता (13) यातायात (14) काम दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३० र अफगानिस्तान १५४ औं स्थानमा छ ।भने भारत १४० स्थानमा छ ।