संसारकै खुसी राष्ट्रमा नेपाल सयाै स्थानमा

संयुक्त राष्ट्रसंघ को दिगो विकाश समाधान नेटवर्कले हरेक वर्ष प्रकाशन गर्ने रिपोर्टमा यो वर्ष नेपाल १०० औ राष्ट्रमा परेको छ । २०१८ को रिपोर्टमा नेपाल १०१ स्थानमा थियो ।
रिपोर्ट प्रविधि, सामाजिक मान्यता, द्वन्द्व र सरकारी नीतिहरूले पारेको प्रभावको आधारमा तयार पारिन्छ ।
  रिपोर्ट निर्माणमा १४ आधारहरू रहेका छन
(1) व्यापार र आर्थिक
(2) नागरिक संलग्नता
(3) संचार र प्रविधि
(7) वातावरण र ऊर्जा
(8) खाना र आश्रय
(9) सरकार र राजनीति
(10) कानुर र व्यवस्था (सुरक्षा)
(11) स्वास्थ्य
(12) धर्म र नैतिकता
(13) यातायात
(14) काम
दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३० र अफगानिस्तान १५४ औं स्थानमा छ ।भने भारत १४० स्थानमा छ ।

Comments

Popular posts from this blog

thread

psychology two questions n their answer