विश्व पुस्तक दिवश

 हरेक बर्ष April 23 मा मनाइने विश्व पुस्तक दिवश नेपालमा पनि मनाइन थालिएको छ । पुस्तकले मान्छेको समय व्यतित गराउने मात्र होइन ।जिन्दगी नै परिवर्तन गरिदिएका कयाै उदाहारणहरू हामी सुनिरहेका छाै ।
के हो त विश्व पुस्तक दिवश चर्चा गराै।
हरेक वर्ष April 23 मा पुरै विश्वले मनाउने पुस्तक दिवश एक बार्षिक कार्यक्रम हो । 23 April 1995 मा पहिलोपटक यूनेस्कोद्वारा विश्व पुस्तक दिवश को शुरूवात गरेको हो । किताब पढनका लागि विश्वमै उत्साहप्रद यो दिन आजका दिनसम्म आइपुग्दा १०० भन्दा बढी देशले मनाउन थालिसकेका छन ।विश्व पुस्तक दिवस

विश्व पुस्तक दिवशको इतिहास
विश्व पुस्तक दिवस मनाउने पछि धेरै कथाहरू छन्। स्पेनमा Miguel de Sarvants नामक सबै भन्दा प्रसिद्ध लेखक को श्रद्धांजलि गर्न को लागी, विश्व पुस्तक दिवस र पुस्तकहरु को बीच सम्बन्धApril,23 1923 मा स्थापित भएको थियो । यो दिन माइगेल डे सर्भन्सको  पुण्यतिथी हो। विश्व पुस्तक दिवश तथा प्रकाशनधिकार दिवश नामले चिनिने यो दिन पुस्तक प्रकाशन अधिकार सम्वन्धि विभिन्न कार्यक्रम गरिन्छ ।
विश्व पुस्तक दिवशको नारा

  • 1998 मा  "पढनका लागि कुल होअैा"
  • 1999मा  "एउटा पुस्तक देउ"
  • 2000 मा "पढाइ ताजा हुदैछ"
  • 2001मा  "दुःख घटाउनका लागि पुस्तक"
  • 2003मा  "जीवनका लागि साथी पुस्तक"
  • 2004मा  "पढाइ एक अनवरत यात्रा"
  • 2005मा  " पढाइ सधैका लागी हो"
  • 2006मा "  साक्षरताले नै जिवन बदल्छ"
  • 2007मा " पढाइ सफलताको उपाय"
  • 2008मा " भाषा को अन्तराष्ट्रिय बर्ष"
  • 2009मा "गुणस्तरिय शिक्षामा मानवअधिकार"
  • 2010मा " संस्कृतिको मेलमिलापका लागि शिक्षा"
  • 2011मा "किताव निर्माणका लागि लेख्ने डिजिटल तरिका"
  • 2012मा " कितावको अनुवाद"
  • 2013मा "बाैद्धिक सम्पदाको सुरक्षा"
  • 2014मा " किताव पढाैँ उज्यालो छराैँ"
  • 2015मा "सवैले पढाैँ"
  • 2018मा "पढने मेरो अधिकार हो"


Comments

Popular posts from this blog

thread

psychology two questions n their answer