अनलाइन सिप सिक्न मन छ ? यसरी सिक्नुहोस ।

 दिनभर इन्टरनेट चलाउनुहुन्छ काम केही छैन केही गर्छु भन्ने छ तर  सिप छैन , अव आतिनु पर्दैन तपाइसंग इन्टरनेट छ भने तपाइ आफै सिक्न सक्नुहुन्छ ।
केही त्यस्ता website हरू को वारेमा चर्चा गराै
१.Youtube.com
Image result for youtube                     

   youtube.com वाट विभिन्न भाषामा सिप सिक्न सक्नुहुन्छ फोटो इडिटिङ, वेब डिजाइनका लागि पनि केही उपयोगी च्यानलहरू youtube मा उपलब्ध रहेका छन ।







२.Linkedin.com
  Image result for linkedin  LinkedIn.com वाट विभिन्न भाषामा सिप सम्वन्धि presentation and video  हरू रहेका हुन्छन ।
३.Udemy.com

Image result for udemy                             Udemy.com वाट पनि हामी विभिन्न  सिप सिक्न सकिन्छ ।  Udemy वाट सिपमुलक कोर्सहरूका साथै  certificate पनि प्राप्त हुन्छ ।









४. Coursera.org
Image result for courseraCoursera.org वाट पनि हामी विभिन्न  सिप सिक्न सकिन्छ ।Coursera  वाट University degree का साथसाथै सिपसम्वन्धि कोर्सहरू पनि उपलव्ध छन् ।

५.Edx.org
Image result for edx  Edx.org टप लेभलका university professor हरूवाट online class  संचालित छन ।



यस्तै अन्य थुप्रै  website रहेका छन जसले हामीलाइ आवश्यक कुराहरू video,presentation and text picture को माध्यमवाट हामीलाइ चाहीने सिपहरू online  वाट उपलव्ध छन सिक्ने हैन त तपाइ पनि ?

Comments

Popular posts from this blog

thread

psychology two questions n their answer