अनलाइन सिप सिक्न मन छ ? यसरी सिक्नुहोस ।
दिनभर इन्टरनेट चलाउनुहुन्छ काम केही छैन केही गर्छु भन्ने छ तर सिप छैन , अव आतिनु पर्दैन तपाइसंग इन्टरनेट छ भने तपाइ आफै सिक्न सक्नुहुन्छ ।
केही त्यस्ता website हरू को वारेमा चर्चा गराै
१.Youtube.com
youtube.com वाट विभिन्न भाषामा सिप सिक्न सक्नुहुन्छ फोटो इडिटिङ, वेब डिजाइनका लागि पनि केही उपयोगी च्यानलहरू youtube मा उपलब्ध रहेका छन ।
२.Linkedin.com
LinkedIn.com वाट विभिन्न भाषामा सिप सम्वन्धि presentation and video हरू रहेका हुन्छन ।
३.Udemy.com
Udemy.com वाट पनि हामी विभिन्न सिप सिक्न सकिन्छ । Udemy वाट सिपमुलक कोर्सहरूका साथै certificate पनि प्राप्त हुन्छ ।
४. Coursera.org
Coursera.org वाट पनि हामी विभिन्न सिप सिक्न सकिन्छ ।Coursera वाट University degree का साथसाथै सिपसम्वन्धि कोर्सहरू पनि उपलव्ध छन् ।
५.Edx.org
Edx.org टप लेभलका university professor हरूवाट online class संचालित छन ।
यस्तै अन्य थुप्रै website रहेका छन जसले हामीलाइ आवश्यक कुराहरू video,presentation and text picture को माध्यमवाट हामीलाइ चाहीने सिपहरू online वाट उपलव्ध छन सिक्ने हैन त तपाइ पनि ?

Comments
Post a Comment