१. रास्ट्रीय चिकित्सा अध्यादेश मन्त्रीपरिषदबाट पारित:२०७४ कार्तिक ६ रास्ट्रपति बाट प्रमाणीकरण ,२०७४ कार्तिक २४ २. बि,सं २०७४ को विज्ञान प्रविधि पुरस्कार : अतुल मिश्र र अनिता बिन्दुलाइ प्रदान गरियो । ३. मदन पुरस्कार २०७३: घनस्याम कंडेल , धृत रास्ट्र ४.म्यान बुकर पुरस्कार 2017 :जर्ज सान्डर्स ५. म्यान बुकर इन्टरन्यासनल 2017: डेभिड ग्रसम्यान ६. सिंहदरबार बदल्ने संघर्ष, पुस्तकका लेखक : लालबाबु पण्डित ७.फिफा वर्ष खेलाडी 2017 : क्रीस्चियानो रोनाल्डो, ५ पटक ८. कम्युनिस्ट संग्रहालय कहाँ पर्दछ?:रुपन्देही , बुटवल ९.पद्मश्री पुरस्कार २०७३ :नवराज पराजुली १०.इम्जा हिमताल :सोलुखुम्बुमा पर्दछ । ११. नेपालमा कलेजो प्रत्यारोपण सुरु :२०७३ मंसिर २२ १२. मौद्रिक निति २०७४/७५ सार्वजनिक :२०७४ असार २५ १३. चिनियाँ साहित्यकार लिउ जिआवोको निधन : 2017 जुलाई 13 १४. इरानी रास्ट्रपतिमा हसन रुवानी विजयी :2017 मे 19 १५. नेपालमा थपिएको पछिल्लो विश्वविद्यालय : राजर्षी जनक विश्वविद्यालय १६. रास्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७४: अफजल हुसेन , १ लाख पुरस्कार ,सर्लाही १७. द, कोरियामा नयाँ...