Posts

Showing posts from April, 2019

अनलाइन सिप सिक्न मन छ ? यसरी सिक्नुहोस ।

Image
 दिनभर इन्टरनेट चलाउनुहुन्छ काम केही छैन केही गर्छु भन्ने छ तर  सिप छैन , अव आतिनु पर्दैन तपाइसंग इन्टरनेट छ भने तपाइ आफै सिक्न सक्नुहुन्छ । केही त्यस्ता website हरू को वारेमा चर्चा गराै १.Youtube.com                          youtube.com वाट विभिन्न भाषामा सिप सिक्न सक्नुहुन्छ फोटो इडिटिङ, वेब डिजाइनका लागि पनि केही उपयोगी च्यानलहरू youtube मा उपलब्ध रहेका छन । २.Linkedin.com      LinkedIn.com वाट विभिन्न भाषामा सिप सम्वन्धि presentation and video  हरू रहेका हुन्छन । ३.Udemy.com                              Udemy.com वाट पनि हामी विभिन्न  सिप सिक्न सकिन्छ ।  Udemy वाट सिपमुलक कोर्सहरूका साथै  certificate पनि प्राप्त हुन्छ । ४. Coursera.org Coursera.org वाट पनि हामी विभिन्न  सिप सिक्न सकिन्छ ।Coursera  वाट University degree का साथसाथै सिपसम्वन्धि कोर्सहरू पनि उपलव्ध छन...

PSA बिद्यार्थी भर्ना

Image

विश्व पुस्तक दिवश

Image
 हरेक बर्ष April 23 मा मनाइने विश्व पुस्तक दिवश नेपालमा पनि मनाइन थालिएको छ । पुस्तकले मान्छेको समय व्यतित गराउने मात्र होइन ।जिन्दगी नै परिवर्तन गरिदिएका कयाै उदाहारणहरू हामी सुनिरहेका छाै । के हो त विश्व पुस्तक दिवश चर्चा गराै। हरेक वर्ष April 23 मा पुरै विश्वले मनाउने पुस्तक दिवश एक बार्षिक कार्यक्रम हो । 23 April 1995 मा पहिलोपटक यूनेस्कोद्वारा विश्व पुस्तक दिवश को शुरूवात गरेको हो । किताब पढनका लागि विश्वमै उत्साहप्रद यो दिन आजका दिनसम्म आइपुग्दा १०० भन्दा बढी देशले मनाउन थालिसकेका छन । विश्व पुस्तक दिवशको इतिहास विश्व पुस्तक दिवस मनाउने पछि धेरै कथाहरू छन्। स्पेनमा Miguel de Sarvants नामक सबै भन्दा प्रसिद्ध लेखक को श्रद्धांजलि गर्न को लागी, विश्व पुस्तक दिवस र पुस्तकहरु को बीच सम्बन्धApril,23 1923 मा स्थापित भएको थियो । यो दिन माइगेल डे सर्भन्सको  पुण्यतिथी हो। विश्व पुस्तक दिवश तथा प्रकाशनधिकार दिवश नामले चिनिने यो दिन पुस्तक प्रकाशन अधिकार सम्वन्धि विभिन्न कार्यक्रम गरिन्छ । विश्व पुस्तक दिवशको नारा 1998 मा  "पढनका लागि कुल होअैा" 1999मा  "एउटा पुस्...

spearman rank correlation formula for repeated ranks

Image