अनलाइन सिप सिक्न मन छ ? यसरी सिक्नुहोस ।
दिनभर इन्टरनेट चलाउनुहुन्छ काम केही छैन केही गर्छु भन्ने छ तर सिप छैन , अव आतिनु पर्दैन तपाइसंग इन्टरनेट छ भने तपाइ आफै सिक्न सक्नुहुन्छ । केही त्यस्ता website हरू को वारेमा चर्चा गराै १.Youtube.com youtube.com वाट विभिन्न भाषामा सिप सिक्न सक्नुहुन्छ फोटो इडिटिङ, वेब डिजाइनका लागि पनि केही उपयोगी च्यानलहरू youtube मा उपलब्ध रहेका छन । २.Linkedin.com LinkedIn.com वाट विभिन्न भाषामा सिप सम्वन्धि presentation and video हरू रहेका हुन्छन । ३.Udemy.com Udemy.com वाट पनि हामी विभिन्न सिप सिक्न सकिन्छ । Udemy वाट सिपमुलक कोर्सहरूका साथै certificate पनि प्राप्त हुन्छ । ४. Coursera.org Coursera.org वाट पनि हामी विभिन्न सिप सिक्न सकिन्छ ।Coursera वाट University degree का साथसाथै सिपसम्वन्धि कोर्सहरू पनि उपलव्ध छन...