Posts

Showing posts from February, 2019

विद्धार्थीका लागी अविश्मरणिय छन रविन्द्र अधिकारी

Image
आयो टप्प टिप्यो लग्यो मितिपुग्यो टारेर टर्दैन यो इन्द्रै बिन्ति गरून झुकेर पदमा त्यो विन्ति मान्दैन त्यो r संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकप्टर बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ ।  पिता - इन्द्र प्रसाद अधिकारी र  माता - लक्ष्मीदेवी अधिकारीको कोखवाट वि .सं. २०२६ साल बैशाख २२ गते कास्किको भरतपोखरी गाबिस-९ जामुनाबोटमा जन्मिएका उनि विद्धाथीका लागि मार्गदशक छन । उनको यो जिवनि पढाैं अधिकारीको जीवनीः पिता - इन्द्र प्रसाद अधिकारी  माता - लक्ष्मीदेवी अधिकारीको  जन्म मिति -  बि.सं. २०२६ साल बैशाख २२ गते जन्मस्थल - कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा  श्रीमती -  बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत) अध्ययन - ब्यवस्थापनमा स्नातकोत्तर  सन्तान : दुई छोरा  विद्यार्थी राजनीति : १. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश । २. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्

समाजसेवा

यौन प्यास मेट्न होटल छिरेको अधवैशे बचायो रे उसैको दुई बर्ष देखिको मिल्ने साथि लाई पुलिस चौकीमा पठायो रे उसलाइ बलात्कार केहो मतलव छैन ,  किनकी उ त समाजसेवी पो हो त नेपाली धर्तिमा सबैले देख्ने गरि रणाको चलेको बेला नेपाली नागरिकता लत्याएर परिवारको खुसीमा तिलाञ्जलि दिइ अङ्ग्रेजीमा गित समाएर डिस्को जान्छ किनकि उ त समाजसेवी पो हो त आफ्नैलाइ ठगेर होस या झुठा कुरा गरेर होस पिकनिकमा पनि अचेल नेपालि गितमा नाच्दैन किनकी उ त समाजसेवी पो हो त इमानदारीता सकियो उसको अझै निर्दोश छ उ सत्यतथ्य कुरा के हुन पीडित पिडक जोसुकै हुन कस्लाइ पो था छ र सम्पति थुपार्नु छ उसलाइ किनकि उ त समाजसेवी  पो हो त दलालि नलगाइ कोठा भाडा त पाइए अन्तराष्ट्रिय कमैया हाै र त उसैका गित गाइए भष्ट्रचार के हो उसलाइ केही मतलव छैन किनकी उत समाजसेवी पो हो त राम्रो कुरामा ताली बजाउ नराम्रो मा पनि  बजाउ केही फरक पर्दैन मन मिलेमा जोसुकै लाई बजाउ चर्चा कमाउन जे पनि गर्या  छ सदाचार के हो उसलाइ केही मतलवै छैन किनकी उ त समाजसेवि पो हो त आफुलाइ मात्र राम्रो देख्छ अरूलाइ वाटै छेक्छ पदकै प

रोवर्ट सोफीया पछी चिनमा शिन शाओमेंग न्युज एंकर

Image
एजेन्सी“ मानव द्धारा निर्मीत निर्जिव मानव”, यो वाक्य सुन्दा केहीअचम्मलाग्न सक्छ तर यही नै आर्टिफिसियल इन्टेलिजेन्स् हो । सहज रुपमा भन्नु पर्दा मानवको वौद्धिक क्षमता समान काम गर्न सक्ने मेशिनलाई नै आर्टिफिसियल इन्टेलिजेन्स् भनिन्छ । चीनले दुनियाकै पहिलो महिला एआई (आर्टिफिसियल इन्टेलीजेन्ट) न्युज एंकर (समाचार वाचक)को निर्माण गरेको छ ।अब मान्छेको सट्टा एआईको माध्यमबाट चल्ने यिनै भर्चुअल न्युज एंकरले टिभीमा समाचार पढ्नेछिन् ।यिनलाई शिन शाओमेंग नाम दिइएको छ ।  चीनको समाचार एजेन्सी शिन्हुआले बताएअनुसार एआईबाट चल्ने पत्रकारमाथि धेरै प्रयोगपछि मात्र उनलाई टीभी स्क्रीनमा ल्याउन लागिएको हो ।  बेइजिङकाे सोगोउ इंकसँग मिलेर शिन शाओमेंगको निर्माण गरिएको हो । एआईले घण्टौसम्म नरोकिएरै समाचार वाचन गर्नसक्ने हुदा यसले समाचार उत्पादनको लागतमा पनि कमी आउने बताइएको छ । अघिल्लो वर्षको नोभेम्बर मा चीनको वुज्हेनमा आयोजित एक 'टेक एक्सपो'मा दुई पुरुष एआई न्युज एंकरबाट नै समाचार वाचनमा एआईको प्रयोग सुरु भएको थियो  । त्यस्तैगरी यसभन्दा अगाडी  अरेवियामा रोवर्ट सोफीया नामकाे कृतिम मानव वनाइएको थियो । क

कस्ता स्मार्टफोन बोक्नुहुन्छ हानिकारक हुन सक्छ ??

Image
धेरैले मोबाइल फोन खरीद गर्दा यसको क्यामराको क्षमता, ब्याट्री तथा अन्य फिचरहरुमा ध्यान दिने गर्छाै । तर उक्त मोबाइल फोनको जानकारी पुस्तिकामा सानो अक्षरमा लेखिएको यसको रेडियसन लेभल अर्थात् विकिरणको तहको बारेमा पढेका छैनाै तर हामीले चौबिसै घण्टा आफ्नो साथमा राखिने स्मार्टफोनहरुले कतै हानिकारक विकिरण उत्पन्न गरेर हाम्रो स्वास्थ्यलाई नै असर पारिरहेका त छैनन् ? ख्याल राख्नुस विज्ञहरुका अनुसार मोबाइल फोनको अधिकतम विकिरणको तह अर्थात् एसएआर भ्यालू १.६ वाट प्रति केजी भन्दा बढि हुनु स्वास्थ्यको लागि हानिकारक हुन्छ ०.६० वाट प्रतिकेजी भन्दा कम एस ए आर भएका स्मार्टफोन प्रयोगका लागि सबैभन्दा उत्तम हुने बताइन्छ । यी हुन् सबैभन्दा बढी रेडियसन उत्सर्जन गर्ने स्मार्टफोन चिनिया स्मार्टफोन कम्पनी शाओमीको एम आइ ए १ सबैभन्दा धेरै विकिरण उत्सर्जन गर्ने स्मार्टफोनको रुपमा रहेको छ । उक्त स्मार्टफोनको एस ए आर १.७५ रहेको छ । वनप्लस ५टी स्मार्टफोन , जसको एस ए आर १.६८ रहेको छ । शाओमीकै एम आइ म्याक्स थ्री,जसको एस ए आर १.५८ रहेको छ वन प्लस ६ टी स्मार्टफोन ,जसको एसएआर १.५५ रहेको छ । एचटिसी यू १२ लाइफ

विश्वकै कान्छा प्रोफेसर, जो १४ वर्षको उमेरमा नै बेलायतको चर्चित विश्वबिद्यालयमा पढाउँछन्

एजेन्सी । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ । गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् । १४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो । जसका लागी विश्वविद्यालय समेत केही समय अप्ठ्यारोमा परेको थियो ।

Gmail add new features

Image
Google has recently added new features to its email service in Gmail. This week Google announced its blog posts. Google has added some new features to the Right Click menu. Right now, the Right click menu contains responses, duplicates and archive applications. With the addition of the new feature now, the user will be able to do more work from the email directly to the right click menu. By the next February 25, Gmail shows all of these features by the Gmail user. And the right click menu will be used to activate new ones without any further work. According to another news, Gmail has developed a new tool based on the machine learning system to filter spam emails. The name of the company's new tool is Tensorflow.